प्रधानमन्त्रीको प्रस्ताव मेधशी मोर्चाद्वारा अस्वीकार

काठमाडौं । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई सहमत गराउन प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाउनु भएको बैठक बिना निष्कर्ष टुगिएको छ । संसदमा दर्ता गरिएको संशोधन विधेयक अधुरो र अपुरो रहेको निष्कर्ष मोर्चाले हिजोको बैठकले निष्कर्ष निकालेपछि आज प्रधानमन्त्री दाहालले मोर्चालाई छलफलका लागि बालुवाटारमा बोलाउनु भएको थियो । संविधान संशोधन विधेयकलाई … Continue reading प्रधानमन्त्रीको प्रस्ताव मेधशी मोर्चाद्वारा अस्वीकार